धवलशमशेर राणाद्वारा नयाँ राष्ट्रवादी अभियानको घोषणा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवलशमशेर राणाले नयाँ राजनीतिक अभियान अघि बढाउने घोषणा गरेका छन्। आइतबार काठमाडौँमा आयोजित असन्तुष्ट राप्रपा नेताहरूको छलफलपछि उनले आगामी राजनीतिक यात्राबारे आफ्नो...