स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. बस्नेत, उपाध्यक्षमा डा. महोत्रा नियुक्त
काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत र उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा...