‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कूटनीति असफल छैन’-राजदुत पाण्डे
काठमाडौँ । भारतका लागि प्रस्तावित नेपाली राजदुत डा. निश्चलनाथ पाण्डेले नेपालको कूटनीतिलाई असफल भन्न नमिल्ने स्पष्ट पारेका छन् । सोमवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्ना दृष्टिकोण र कार्य योजना प्रस्तुत...