सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको बिदाइ
काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ सेवा निवृत्त भएका छन्। श्रेष्ठ आजदेखि उमेरहदका कारण सरकारी सेवाबाट सेवा निवृत्त भएका...