धरान पठाउने निर्णयविरुद्ध सहसचिव शाही प्रशासकीय अदालतमा, छलफलका लागि अन्तरकालीन आदेश
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका सहसचिव डा. पुष्पराज शाही सरुवा निर्णयविरुद्ध प्रशासकीय अदालत पुगेका छन्। शाहीले...