विराटनगरमा शेखर कोइराला र प्रकाशरण महतबीच भेटवार्ता
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला र डा. प्रकाशशरण महतबीच भेटवार्ता भएको छ। शनिबार विराटनगरमा रहेका डा. कोइरालालाई कोइराला निवासमा पुगेर डा. महतले भेटेका हुन्। नेता महतले सामाजिक...