‘निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छ’ : डा. दंगाल
काठमाडौँ । नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता डा. प्रेमप्रसाद दंगालले संवैधानिक निकायका पदाधिकारीले प्रस्तुत गर्ने कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्ने बताएका छन् । प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद...