नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित
काठमाडौँ । नेपाल चिकित्सक संघको ३०औँ कार्यकारिणी समिति चयनका लागि सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा डा. बद्री रिजाल निर्वाचित भएका छन्। मत परिणामअनुसार रिजालले आफ्ना निकट प्रतिस्पर्धी डा. मंगल रावलभन्दा २५६...