बाबुरामको उम्मेदवारी फिर्ताले लेखनाथ न्यौपानेको जित सुनिश्चित भएको ‘प्रचण्ड’को दाबी
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आउँदो निर्वाचनमा पार्टीको स्थिति बलियो देखिएको धारणा व्यक्त गरेका छन्। आइतबार सिंहदरवारमा सम्पन्न राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन...