शिक्षा मन्त्रालयद्वारा पाठ्यक्रम सुधारका लागि विज्ञ कार्यदल गठन
काठमाडौँ । सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समसामयिक आवश्यकतासँग मिलाउने उद्देश्यसहित पुनरावलोकन प्रक्रिया अघि बढाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस कार्यका लागि विज्ञहरूको सहभागितामा विशेष कार्यदल गठन...