२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा मन्त्रालयद्वारा पाठ्यक्रम सुधारका लागि विज्ञ कार्यदल गठन

अ+ अ-

काठमाडौँ । सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समसामयिक आवश्यकतासँग मिलाउने उद्देश्यसहित पुनरावलोकन प्रक्रिया अघि बढाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस कार्यका लागि विज्ञहरूको सहभागितामा विशेष कार्यदल गठन गरेको छ। कार्यदलको संयोजकत्व प्रा. डा. बालचन्द्र लुइँटेललाई दिइएको छ।

सदस्यहरूमा डा. लेखनाथ पौडेल, डा. मिनाक्षी दाहाल, डा. अमिना सिंह, पवित्रबहादुर गौतम, प्रमोद भट्ट, ज्ञानेन्द्र मल्ल, सागेन्द्र श्रेष्ठ, रिचा न्यौपाने तथा रेवती कार्की रहेका छन्। 

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक सदस्यसचिवको भूमिकामा रहने व्यवस्था गरिएको छ। राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्को ९८औँ बैठकले गरेको निर्णयअनुसार उक्त कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ। 

बदलिँदो शैक्षिक आवश्यकता, समयसापेक्षता र नैतिक शिक्षालाई समेत समेट्ने गरी पाठ्यक्रमलाई परिमार्जन गर्ने उद्देश्य रहेको उल्लेख गरिएको छ।

0 Comments