पार्टी होइन, पद छाड्न ओलीलाई विन्दा पाण्डेको सुझाव
काठमाडौँ । नेकपा एमाले नेतृ विन्दा पाण्डेले अध्यक्ष केपी ओलीलाई तेस्रो पटक अध्यक्ष नबन्न सुझाव दिएकी छिन् । एमालेको ११ औँ महाधिवेशन सन्दर्भमा मंगलवार आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्ने क्रममा उनले...