२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी काममा फर्किइन् बिन्दा पाण्डे

अ+ अ-

काठमाडौँ । व्यापारीको दानमा केन्द्रीय कार्यालय भवन लिने निर्णयविरुद्ध लेखे बोलेबापत निलम्बनमा परेकी नेकपा एमाले स्थायी कमिटी बिन्दा पाण्डे पार्टी काममा फर्किएकी छन् ।

आजको केन्द्रीय कमिटी बैठकमा सहभागी हुँदै पाण्डे पार्टी काममा फर्किएकी हुन् । गत ११ असारको सचिवालय बैठकले पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको निलम्बन फुकुवाको निर्णय गरेको थियो ।

यद्यपि औपचारिक जानकारी नपाएको भन्दै पार्टीको बैठकहरूमा सहभागी भएकी थिइनन् । २-३ साउनमा चलेको पोलिटब्यूरो र हिजो सुरु भएको केन्द्रीय समिति बैठकमा अनुपस्थित थिइन् ।

तर महासचिव शंकर पोखरेलले निलम्बन फुकुवाको निर्णय भइसकेको र वेवसाइडमा रहेको निलम्बन प्राविधिक समस्या मात्र रहेको बताएपछि पाण्डे आजको बैठकमा सहभागी भइन् ।

पाण्डेका अनुसार अब उनी पार्टी जिम्मेवारी लिएर काम थाल्ने छिन् ।