कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. खत्रीद्वारा शपथ ग्रहण
कर्णाली । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भीमबहादुर खत्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यही असोज २३ गते नियुक्त भएका उपाध्यक्ष डा. खत्रीलाई कर्णाली प्रदेश सरकारका...