२० कार्तिक २०८३, शुक्रबार
कर प्रशासनलाई डिजिटल बनाउन २४ महिने कार्ययोजना प्रस्ताव
काठमाडौँ । आन्तरिक राजस्व विभागले कर प्रशासनलाई थप प्रविधिमैत्री बनाउन लेखापरीक्षण प्रतिवेदनको विद्यमान प्रणाली परिवर्तन गर्ने तयारी अघि बढाएको छ। विभागद्वारा गठित अध्ययन समितिले हाल प्रयोगमा रहेका विद्युतीय प्रतिवेदनलाई कम्प्युटरले...