केन्द्र धाउनुपर्ने काम क्याम्पसमै टुङ्ग्याउन त्रिविको तयारी, १२ क्याम्पस जोडिन बाँकी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सामान्य प्रशासनिक कामका लागि पनि क्याम्पसहरूले केन्द्रीय कार्यालय धाउनुपर्ने अवस्था हटाउन विकेन्द्रीकरण विस्तारको तयारी अघि बढाएको छ । विश्वविद्यालयले ‘विकेन्द्रीकरण नियम, २०५५’ को अध्ययन गरी यस...