नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबाट चर्चामा आएका डा. मनोज केसीलाई नेपाल प्रहरीको नेतृत्व
काठमाडौँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको नेतृत्व सुम्पिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउँदै रिक्त...