म माथि सबै दोष थोपर्न खोजिँदै छ, मलाई ह्यारेसमेन्ट भयो : डा. मुकुल ढकाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल पार्टीको जारी केन्द्रीय समिति बैठक नसकिँदै बाहिरिएका छन् । उनले आफूलाई बैठकमा ह्यारेसमेन्ट गरिएको आरोप लगाए । बाहिरिने क्रममा...