वसन्तपुरको जग्गामा मूर्ति निर्माणलाई लिएर विवाद, अनधिकृत काम रोक्न ललितकला क्याम्पसको माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ललितकला क्याम्पसले आफ्नो भोगाधिकारमा रहेको वसन्तपुरस्थित जग्गामा काठमाडौँ महानगरपालिकाले गणेश र भैरवको मूर्ति स्थापनाका लागि शिलान्यास गरेको भन्दै निर्माण कार्य रोक्न माग गरेको छ। क्याम्पस प्रमुख...