भुक्तानी संकटबीच स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले छाडे पद
काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत भुक्तानी संकट चुलिँदै गएको अवस्थामा स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।...