इन्जिनियरविरुद्धको मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेपछि अख्तियार सर्वोच्चमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमको रकम हिनामिना तथा सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी गरेको आरोपमा दायर मुद्दामा विशेष अदालतबाट भएको फैसलाविरुद्ध...