२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्जिनियरविरुद्धको मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेपछि अख्तियार सर्वोच्चमा

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमको रकम हिनामिना तथा सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी गरेको आरोपमा दायर मुद्दामा विशेष अदालतबाट भएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

आयोगले सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रञ्जित कुमार यादवसहितका प्रतिवादीविरुद्ध आर्थिक वर्ष २०७७र७८ मा बाख्राको साना व्यावसायिक कृषि उत्पादन पकेट विकास कार्यक्रमका लागि विनियोजित रकममा अनियमितता भएको दाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

उक्त मुद्दामा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर कायम गरी १४ लाख ७७ हजार ५ सय रुपैयाँ बिगो निर्धारण गरेको थियो। साथै, ऐनमा व्यवस्था भएबमोजिम सजाय तथा बिगो असुलउपरको माग दाबी आयोगले गरेको थियो।

तर, विशेष अदालतले २०८२ चैत १० गते गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएपछि आयोगले उक्त निर्णयमा चित्त नबुझेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाविरुद्ध २०८३ भदौ २२ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको हो।

0 Comments