उपराष्ट्रपति यादव र भारतीय दूतावासका निमित्त राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा. राकेश पाण्डेबीच शिष्टाचार भेटवार्ता भएको छ। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सम्पन्न भेटका क्रममा आपसी शुभेच्छा...