डिजिटल निर्वाचन र नोटा लागू गर्ने प्रस्तावसहित सुब्बाको ६ वर्षे कार्ययोजना
काठमाडौँ । प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाले निर्वाचन प्रणालीलाई प्रविधिमैत्री र समावेशी बनाउने उद्देश्यसहित डिजिटल निर्वाचन तथा ‘नोटा’ (कुनै पनि उम्मेदवारलाई मत नदिने विकल्प) लागू गर्ने योजना अघि सारेका...