दर्जनौँ उपसचिवस्तरका कर्मचारीको सरुवा : सूची गुपचुप, सचिव भन्छन्- ‘खासै त्यस्तो होइन’
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले मातहतका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा संरक्षण क्षेत्रमा उपसचिव र अधिकृत तहका कर्मचारीको सरुवा तथा खटनपटन गरेको छ। तर, मन्त्रालयले उक्त सरुवाको पूर्ण...