आयुर्वेद विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय नियुक्त
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी हेरफेर गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय गर्दै...