“प्रशासनले पनि आत्मसमीक्षा गर्नैपर्छ, राजनीति मात्रैलाई दोष दिएर उम्कन मिल्दैन”-पूर्व मुख्यसचिव डा. कोइराला
काठमाडौँ । पछिल्लो चुनावी नतिजाले नेपालका परम्परागत राजनीतिक संरचनामाथि मात्रै होइन, शासन-प्रशासनको कार्यशैलीमाथि पनि गम्भीर प्रश्न उठाएको छ । सेवा प्रवाहप्रति नागरिक असन्तुष्टि बढ्दै गएको र विकास निर्माणका काममा अपेक्षित...