केयू र धुलिखेल अस्पताल विवाद समाधान गर्न वार्ता टोलीले थाल्यो छलफल
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) र धुलिखेल अस्पतालबीच उत्पन्न समस्या समाधान गर्न गठित समितिले छलफल अगाडि बढाएको छ । समिति सदस्य एवं अस्पतालका प्रशासकीय निर्देशक डा. विराजमान कर्मचार्यका अनुसार वार्ताका...