२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केयू र धुलिखेल अस्पताल विवाद समाधान गर्न वार्ता टोलीले थाल्यो छलफल

अ+ अ-

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) र धुलिखेल अस्पतालबीच उत्पन्न समस्या समाधान गर्न गठित समितिले छलफल अगाडि बढाएको छ ।

समिति सदस्य एवं अस्पतालका प्रशासकीय निर्देशक डा. विराजमान कर्मचार्यका अनुसार वार्ताका लागि केयूले धुलेखेल अस्पताललाई बुधबार पत्र पठाएको छ ।

गत ८ पुसमा बसेको केयूको सभाले राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो । सम्बन्धित पक्षसँग संवाद गरी आगामी ४ माघमा बस्ने सिनेट बैठकमा प्रतिवेदन पेस गर्न समितिलाई समय दिइएको छ ।

समितिमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. भोला थापा, स्कुल अफ मेडिकल साइन्सेसका डीन प्रा. डा. मनोज हुमागाईँ, स्कुल अफ लका डीन डा. ऋषिकेश वाग्ले र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठ, प्रशासकीय निर्देशक डा. कर्माचार्य र अनुसन्धान निर्देशक प्रा. डा. राजीव श्रेष्ठ रहेका छन् ।

दुई संस्थाबीच असमझदारी बढेपछि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी संवादबाट समाधान खोज्न सभामा प्रस्ताव गरेका थिए । १९ चैत २०५९ मा दुई संस्थाबीच सहकार्य भएको थियो ।