आर्थिक वर्ष २०८३-८४ को बजेटसम्बन्धी समीक्षा प्रतिवेदन अर्थमन्त्री डा. वाग्लेलाई हस्तान्तरण
काठमाडौँ । आर्थिक वर्ष २०८३-८४ को बजेट तयारीका लागि आवश्यक पर्ने आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइएको छ। सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नेपाल राष्ट्र बैंकका...