‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध संकलन गर्ने डिडिसीको लक्ष्य’
चितवन । दुग्ध किसानको बक्यौता भुक्तानी र उत्पादनको ठूलो मात्रा मौज्दातसहित वित्तीय संकटबीच लामो समयदेखि गुज्रिरहेको दुग्ध विकास संस्थान (डिडिसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध संकलन गर्ने लक्ष्य...