जर्मनीस्थित नेपाली राजदूत डा. रुपाखेतीले दिए पदबाट राजीनामा
काठमाडौँ । जर्मनीका लागि नेपालका राजदूत डा. शैल रुपाखेतीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनी सुशीला कार्की नेतृत्वको सरकारद्वारा फिर्ता बोलाइएपछि परराष्ट्र मन्त्रालयमा हाजिर हुँदै आएका थिए। मन्त्रालयका प्रवक्ता लोक...