६ करोडको भ्रष्टाचार मुद्दामा आंशिक सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवणकुमार मिश्रसमेत प्रतिवादी रहेको गैर कानुनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च...