स्वास्थ्य मन्त्रीमा सिफारिस डा. संगीता मिश्रा रिङबाट ‘आउट’
काठमाडौँ । स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्रा अब मन्त्री नबन्ने पक्का भएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारको अन्तिम सूचीबाट उनको नाम हटाइएको हो। आइतबार प्रधानमन्त्री...