अतिरिक्त सचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अतिरिक्त सचिव डा. संगीता मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार मिश्रविरुद्धको फाइल अदालतमा दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ। आयोगका...