सार्वजनिक बिदामा पनि ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि (वैशाख १८ गते) देशभरका सरकारी अस्पतालहरूमा ओपिडी सेवा नियमित रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका अनुसार सार्वजनिक बिदा परे पनि...