काँग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी, ‘पार्टीमा आमूल परिवर्तन’को एजेन्डा
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा डा. सुनिलकुमार शर्माले महामन्त्री पदमा उम्मेदवारी दिएका छन्। महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेसँगै शर्माले महामन्त्रीमा आफ्नो उम्मेदवारी अघि...