‘काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो हो’ : डा. सुनिल शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्र देखिएको विवादलाई लिएर काँग्रेस विभाजन नभएको दाबी गरेका छन् । शनिवार महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नेक्रममा उनले काँग्रेसभित्र केही विवाद देखिए...