भन्सारका २७२ कर्मचारीको सरुवा रद्द, महानिर्देशक भुसाललाई नैतिक संकट
काठमाडौँ । सरुवा प्रक्रिया पारदर्शी र न्यायोचित नभएको भन्दै उजुरी परेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशनमा भन्सार विभागले २७२ कर्मचारीको सरुवा रद्द गरेको छ। विभागले २० कात्तिकमा ६९ शाखा अधिकृत...