५ करोडभन्दा बढी घुस लिएको आरोपमा जवाफ दिन डा. चौरासियालाई स्वास्थ्य राज्यमन्त्रीले बोलाए
काठमाडौँ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियालाई आर्थिक अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर ताकेता गरिएको छ । ५ करोडभन्दा बढी घुस...