एनआरएनएको १२औँ महाधिवेशनबाट नयाँ कार्यसमिति गठन, अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको छ। महाधिवेशनले विभिन्न पक्षबीच समन्वय कायम गर्दै विस्तृत र समावेशी कार्यसमिति निर्माण गर्ने उद्देश्य राखेको बताइएको छ।...