९ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न इक्यान र एनआरएनएबीच समझदारी

अ+ अ-

काठमाडौँ । अध्ययनका लागि विदेश विद्यार्थीलाई उचित परामर्श दिने तथा विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । 

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच इक्यान र एनआरएनबीच एमओयुमा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीले कोठा, रोजगारी, मानसिक स्वास्थ्यदेखि मृत्यु भएपछि शव नेपाल ल्याउनेसम्मका गम्भीर समस्या भोगिरहेको बताए। 

उनले विगतमा विदेशमा रहेका नेपाली श्रमिकहरूको समस्या प्रमुख रहेपनि अहिले अध्ययनका लागि जाने विद्यार्थीको समस्या बढ्दो रूपमा रहेको बताए । विद्यार्थीलाई विदेश पुगेपछि बसोबासका लागि कोठा खोज्ने, रोजगारी खोज्ने तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिने गरेको उनीहरूको समस्या समस्या समाधान गर्न इक्कयानसँग समझदारी भएको बताए । अध्यक्ष शर्माले एनआरएनएको ‘रिब्रान्डिङ’ एजेण्डाअन्तर्गत विदेशमा रहेका सबै प्रकारका गैरआवासीय नेपाली नागरिकसँग संस्थालाई जोड्ने लक्ष्य रहेको बताए। सोही उद्देश्यअनुसार विद्यार्थीलाई पनि एनआरएनएसँग जोड्दै उनीहरूको समस्या समाधानमा सहकार्य गर्न इक्यानसँग एमओयू गरिएको उनको दाबी छ ।

अध्यक्ष शर्माले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थी भविष्यका गैरआवासीय नेपालीसमेत भएकाले उनीहरूलाई नेपालबाटै संस्थागत रूपमा जोड्न संस्थासँग जोड्ने  अभियानमा एनआरएनए रहेको समेत बताएका छन्।

0 Comments