बाढीप्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन
त्रिशूली (नुवाकोट) । भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डिअक्सिराइबोन्युक्लिक एसिड (डिएनए)परीक्षणको नमूना लिन नुवाकोटमा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । यसअघि नमूना दिन पीडित...