बैतडी र संखुवासभामा नयाँ सिडिओ, डडेल्धुरा विवादपछि बैतडी पुगिन् मिना
काठमाडौँ । गृह मन्त्रालयले बैतडी र संखुवासभामा नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खटाएको छ। मन्त्रालयले मंगलबार राति बैतडीका प्रजिअ डिजन भट्टराईलाई संखुवासभा सरुवा गर्दै बैतडीमा उपसचिव मिना अर्याललाई प्रजिअको जिम्मेवारी...