भोटेकोशी बाढी : शव पहिचानका लागि डीभीआई टोली गठन, डिएनए परीक्षण उपकरणसमेत ल्याइयो
काठमाडौँ । भोटेकोशी बाढीमा बेपत्ता तथा मृत्यु भएकाहरूको पहिचानलाई व्यवस्थित बनाउन सरकारले पहिलो पटक विपद् पीडित पहिचान टोली (डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन-डीभीआई) गठन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...