राष्ट्रिय किताबखानाका सम्पूर्ण सेवा अब अनलाइनबाटै, कर्मचारीलाई कार्यालय जानु नपर्ने
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखाना (निजामती)ले आफ्ना सम्पूर्ण सेवा अनलाइनमार्फत प्रदान गर्न सुरु गरेको छ। २०८३ साल वैशाख १६ गतेदेखि लागू हुने गरी विभागले...