‘डिजिटल क्षेत्रमा स्विट्जरल्यान्डसँग सहकार्य विस्तार गर्न नेपाल इच्छुक’ : सञ्चार मन्त्री तिमिल्सिना
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा स्विट्जरल्यान्डसँगको सहकार्य थप विस्तार गर्न नेपाल इच्छुक रहेको बताएका छन्। मन्त्री तिमिल्सिना र स्विट्जरल्यान्डको ‘फेडेरल अफिस...