‘डिजिटल भुक्तानी प्रणालीमा सुरक्षा चुनौती छ’ : सांसद बराल
काठमाडौँ । नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले डिजिटल भुक्तानी प्रणालीमा विद्यमान सुरक्षा चुनौती र प्राविधिक समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘भुक्तानी तथा फर्स्यौट (पहिलो...