‘कुर्सीमा बसेर नेतृत्व गर्ने पुरानो शैलीबाट बाहिर निस्किनुपर्छ’ : गृहमन्त्री गुरुङ
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् प्रतिकार्यमा परम्परागत रूपमा मन्त्रालयमा बसेर कागजात हेर्ने शैलीभन्दा डिजिटल माध्यमबाट कमान्ड तथा समन्वयलाई प्राथमिकता दिइएको बताएका छन्। गृहमन्त्री गुरुङले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको सहभागितामा...