बेनी-जोमसोम-कोरला सडक मर्मतका लागि ड्रोनबाट ४०० लिटर डिजेल ढुवानी
काठमाडौँ । कालीगण्डकी नदीको बाढीले अवरुद्ध बेनी-जोमसोम-कोरला सडकको पुनर्निर्माण तथा मर्मतमा प्रयोग हुने उपकरणका लागि ड्रोनमार्फत करिब ४०० लिटर डिजेल पुर्याइएको छ। पूर्वाधार विकास मन्त्री सुनील लम्सालका अनुसार नेपाली सेनाको...